=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block. === console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.



प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही ब्यक्ति लगाएकोको आरोप

प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही व्यतिm लागेको आरोप
रौतहट २४ बैशाख
इशनाथ नगर पालिकाका प्रशासकीय अधिकृत भुदेव झालाई बदनाम गर्न केही व्यतिm लागी रहेको नगरपालिकाले जनाएको छ ।
गौरको जना पत्रकारलाई २ वटा शिर्षक गरि ५÷५ लाख गरी दस लाखको तालिम कार्यक्रम , धेरै जनकार गौरको एक जना महाज्ञानी पुरूष पत्रकारलाई ५ लाखको तालिम , ईशनाथकै ग्रीन खबरलाई लगभग ३५ देखि ४५ लाख सम्मको तालिम गोष्ठी कार्यक्रम, राष्ट्रिय सुचनाको नाम केही नजिकको पत्रकारलाई लाखौंलाख रकम भुक्तानी जस्ता अपवाह गरी सर्व साधरणलाई भ्रममा पार्ने गरेको बताइएको छ ।
सूचनाको हकको नाममा दर्ता हुने निवेदनहरुलाइ इशनाथ नगरपालिकाले ५ लाखको दरले ब्यवस्थापन गर्ने गरेको झुठा तथ्यहिन जस्ता कार्य प्रति इशनाथ नगर पालिकाको प्रशासकीय अधिकृत भुदेव झाले खेद प्रकट गरेको छ ।
उनले सत्य तथ्य समाचार प्रकाशन प्रसारण गर्न राज्यले दिएको जिम्मेवारीलाई गल्त तरिकाबाट समाचार प्रसारण तथा प्रकाशन गरी पत्रकारिता क्षेत्रलाई बदनाम गरी रहेको आरोप लगाएका छन ।
विगतमा इशनाथ नगर पालिकाबाट व्यापक रुपमा अनियमितता गरेको व्यतिm बदनाम गरी आफु चोखो हुन खोजी रहेको झाले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *