राजनीति
रास्वपा ले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि वाचा–पत्र लेखन समिति गठन
२०८२ आश्विन ८, बुधबार २२:५९ गते , न्यूज डेस्क-२, ६५ पटक पढिएको
काठमाडौँ, ८ ासोज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि वाचा–पत्र तयार गर्न ७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम…