=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block. === console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block. === console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.



जुनियर रेडक्रसको प्रदेश स्तरीय शिविर शुर

जुनियर रेडक्रसको प्रदेश स्तरीय शिविर

रामएकवाल सा
बैशाख २२÷पाँचौ प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर नेपाल रेडक्रस सोसाईटी मधेश प्रदेशका रौतहट जिल्लाका केन्द्र गौरका श्री जुद्ध मा.वि.को सभाहलमा शुरु भएका छन् ।
कोभिडको समयमा रेडक्रस सोसाईटी जुनियर युवा सर्कलले गरेको कामको बारे प्रदेशिक अध्यक्ष फुलमहमद मिया प्रकाश पार्नु भयो ।
विपतको समयमा ब्लडको आवश्यकता परेकोमा ब्लड दिनु र लिनु मानवता धर्म रहेको हुनाले रक्तदान गर्नु हाम्रो मानवीय सेवा रहेको रौतहट जिल्ला अध्यक्ष राज किशोर प्रसाद यादवले बताए।
रेडक्रसलाई व्यवस्थित गर्न हामी सबैको कर्तव्य हुनाले आ–आफनो ठाउँमा रही विपत परेको बेलामा रक्तदान गर्न जीवनदान हो । गौर नगरपालिकाका मेयर शम्भु साहले मन्तबय दिए। । जहाँ दुःख त्यहाँ रेडक्रसको अभियान रक्तदान जीवनदान, रेडक्रस अभियान मानव सेवाको कल्याण नारा बोकेको सात सिद्धान्तमा प्रतिपादित मानवता तटस्था, स्वाधिनता, ऐच्छिक सेवा एकता, विश्वयफता आधारित रेडक्रसले विश्वभरीमा चेतना जगाउने काम गरेको छ । स्वीजरलैड घर भएका रेडक्रसका जन्मदाता जा हेनरी डयूनले व्यापारको समयमा हिडेको व्यापारीले उक्त देशमा १६ घण्टा सम्म युद्ध नरसंहार भएका देखे पछि घाइते भएका मानवको ंहार भएका देखे पछि घाइते भएका मानवको छटपटको दृश्यले जा हेनरी डयुनाले छटपटाईरेहेका ति कलिला युवाहरुलाई उपचार गराउनमा सहयोग गरेकोमा वहाँको नाम अमर रहेको प्रशिक्षक उमेश मिश्रले भनाइ राखे। ।
मधेश प्रदेश स्तरीय दुई दिन सम्म चल्ने शिविरका अध्यक्षता फुल महमद मिया, सहजकर्ता, प्रशिक्षक उमेश मिश्र, कुनाल मिश्र, ज्योति झा, केन्द्रिय प्रशिक्षक रिमा महर्जन, दिक्षा पौडेलकै तत्वधानमा मधेश प्रदेशका विद्यालयहरुबाट छनौट भएका सात जिल्ला सप्तरी, सिरहा, महोत्तरी, बारा, रौतहट, पर्सा, सर्लाही जिल्लाबाट एक÷एक शिक्षक र दुई जना छात्र छात्रा भाई बहिनिहरुले जुनियर युवा रेडक्रस सर्कलले उत्थानशील भविष्यका लागि जुनियर तथा युवा सरस्वतीकरण मनै देखि सेवा विश्वरेडक्रस दिवस ८ मईको दिन पारेर पाँचौ मधेश प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरका उदघाटन गौर नगर प्रमुख शम्भु साहले गरे। साथै स्वागत मन्तव्य धिरजय मिश्र र पूर्व अध्यक्ष नन्द किशोर झा, पत्रकार प्रेम चन्द्र झाले गर्नु भएको तथा उदघोषक मन्त्री धर्मेन्द्र सिंहले गर्नु भयो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *