रेडक्रसको विपत व्यवस्थापन समितिको संयोजक छनौट

रौतहट- बाढी पिडित, आगलगी, दैवी प्रकोप, महामारी गरिब, दुखी दिनहरुलाई आत्मको रक्षाका लागि एवं मानवीय सेवाको रक्षाको लागि काम गदै आएको रेडक्रसको काम कार्वाही प्रभाबकारी बनाउन हरेक पालिकामा समिति गठन गर्न थालिएको शाखाका सभापति राजकिशोर यादबले बताए ।

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाले रौतहटको १८ वटै पालिकामा पालिका स्तरीय विपत व्यवस्थापन समितिको संयोजकहरुको तोकेको छ । हरेक पालिकामा बिपत ब्यबस्थापन समिति गठनमा सहयोग पुरयाउनका लागि रेडक्रस रौतहट शाखाले प्रतिनिधि तोकिएको शाखाका मन्त्री धर्मेन्द्र सिंहले जानकारी दिएका छन ।

 नामाबली यस प्रकार छ ।

१. कटहरिया न.पा.– संजय कुमार यादव २. राजदेवी न.पा.–बाल कुमार जयसवाल ३. यमुनामाई– रामाअधार राय यादव ४. माधवनारायण न.पा.–रामअधार राय यादव ५. गढीमाई न.पा.–संजय कुमार यादव ६. वृन्दावन न.पा.–निलु झा ७. चन्द्रपुर न.पा.– धनश्याम श्रेष्ठ ८. गुजरा न.पा.–धमेन्द्र सिंह् ९. फतुवाविजयपुर न.पा.–धमेन्द्र सिंह् १०. मौलापुर न.पा.–तेजनारायण यादव ११. बौधीमाई न.पा.– श्रीमती लिला देवी १२. देवाही गोनाही न.पा.– अनिरुद्ध महतो १३. परोहा न.पा.– मो.हसरे आलम १४. राजपुर न.पा.–शेख अतिउल्लाह १५. ईशनाथ न.पा– शेख कैमुदिन १६. गरुडा न.पा.– रामएकवाल साह १७. दुर्गा भगवती – श्रीमती शिला देवी १८. गौर न.पा.–अनिरुद्ध महतो




Leave a Reply

Your email address will not be published. Required fields are marked *